२५ मंसिर २०८२, बिहीबार
,
Latest
‘संविधानलाई ‘ट्रयाक’ मा ल्याउन निर्वाचन अपरिहार्य’ भोजपुरको जनकल्याण आविमा ‘इ–लर्निङ सेन्टर’ स्थापना भ्रष्टाचारविरुद्धको कारबाहीलाई सरकारले प्राथमिकताकासाथ अगाडि बढाएको छः प्रधानमन्त्री विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा सेवाको प्रचारप्रसार हुँदैन : पुर्व मन्त्री गुरुङ तेस्रोलिंगी नेतृत्वसहितको नयाँ राजनीतिक यात्रा: समावेशी समाजवादी पार्टीको साइबरनेटिक संघीयता घोषणा ‘शान्ति सुरक्षा पहिलो प्राथमिकता’ आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा १० जना पक्राउ चुनाव नजिकिँदा राजनीतिक गतिविधि बढ्यो प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

विनोद चौधरीले पाए कांग्रेसबाट टिकट



अ+ अ-

काठमाडौँ । अर्बपति एवं उद्योगी विनोद चौधरीले नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– १ बाट टिकट पाउनुभएको छ ।

यसअघि प्रतिनिधिसभाको समानुपातिक सदस्य रहनुभएका चौधरी पहिलोपटक प्रत्यक्ष उम्मेदवार बन्नुभएको हो । २०७० को संविधानसभा सदस्यका लागि नेकपा ९एमाले० ले सोही क्षेत्रबाट टिकट दिए पनि उहाँ प्रत्यक्षतर्फ निर्वाचन लड्न चाहनुभएको थिएन ।

२०६४ को संविधानसभाको निर्वाचनमा उहाँले एमालेबाट समानुपातिक सभासद बन्नुभएको थियो भने २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक सांसद बन्नुभएको थियो ।