• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बोल्ड साम्राज्ञी – फोटोफिचर ★   अल्लु अर्जुन समस्यामा, ‘पुष्पा २’ अभिनेताविरुद्ध मुद्दा दर्ता ★   पन्तको अनुपस्थितिमा यी खेलाडीले आरसीबीविरुद्ध दिल्लीको कमाण्ड सम्हाल्नेछन् ★   नीति तथा कार्यक्रम प्रश्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल ★   बत्तीसपुतलीमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ ★   नासाले मौसम अवलोकन र वातावरणीय अनुगमनका लागि नयाँ मिसन सुरु गर्ने ★   प्रिमियर लिगमा आज म्यान्चेस्टर युनाइटेड र आर्सनल भिड्दै ★   सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले ★   नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ : प्रधानमन्त्री ★   स्थानीयको एजेण्डा बन्यो पाथीभरामा केबलकार

एमालेको समानुपातिक सूची सार्वजनिक, को को परे ? (नामावली सहित)



प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ । यो सूचीको पहिलो नम्बरमा मेनकाकुमारी पोखरेलको नाम रहेको छ । उनी एमाले महासचिव शंकर पोखरेलकी बहिनी हुन् ।

त्यस्तै पुरुष खसआर्यको पहिलो नम्बरमा रघुजी पन्तको नाम छ । पन्त एमालेको स्थायी समिति सदस्य हुन् ।

एमालेले ११० उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाउनु पर्नेमा १०९ जनाको मात्रै नाम बुझाएको छ । सूचीमा एकनाथ ढकाल र राम बहादुर थापा बादलकी पत्नी नैनकला थापा मगर पनि समावेश छन् ।

यी हुन् एमालेका १०९ उम्मेदवार

१ मेनकाकुमारी पोखरेल
२ सरिता भुसाल
३ शोभा ज्ञवाली
४ विजुला रायमाझी
५ निर्मला कोइराला
६ सम्झना थपलिया
७. दीपा शर्मा
८. सुनिता बराल
९. भागरथी कुमारी चन्द
१०. लिलाकुमारी भण्डारी
११. नर्वदादेवी शिवाकोटी पाठक
१२. मेनका पछाई
१३. शान्तिदेवी खनाल
१४. उमादेवी कोइाराला
१५. क्रान्ति बुर्लाकोटी
१६. बालिकाकुमारी गिरी
१७. ओमदेवी मल्ल
१८. रघुजी पन्त
१९. एकनाथ ढकाल
२०. कुमार दसौंदी
२१. दयालबहादुर शाही
२२. खिमलाल पोखरेल
२३. मुक्तिप्रसाद पाठक
२४. शम्भुप्रसाद गौतम
२५. मोहनलाल शर्मा
२६. गेहेन्द्रप्रसाद दाहाल
२७. गोबिन्दप्रसाद दुलाल
२८. कुलबहादुर आचार्य
२९. रामशरण प्याकुरेल
३०. प्रेमकुमार पराजुली
३१. गोरखबहादुर बोगटी
३२. प्रेमबहादुर सिंह
३३. पुरुषोत्तम न्यौपाने
३४. विदुर कार्की
३५. नैनकला थापा मगर
३६. सूर्यकुमारी श्रेष्ठ
३७. उर्मिला थेवे
३८. ईश्वरी घर्ति
३९. रणकुमारी बलम्पाकी मगर
४०. शान्ति श्रेष्ठ
४१. सरस्वती सुब्बा
४२. अन्जान शाक्य
४३. निरमाया पुलामी
४४. अमृता सुब्बा लिम्बु
४५. तारादेवी गुरुङ
४६. सुवर्ण श्रेष्ठ
४७. गंगाकुमारी गुरुङ (कुँवर)
४८. मीना बरामु
४९. हिरादेवी पुन
५०. ताराकुमारी विष्ट शाक्य
५१. देवीप्रकाश भट्टचन
५२. हेमराज राई
५३. कालुराम राई
५४. भीमबहादुर खवास
५५. सरोज डंगोल
५६. विशमलाल अधिकारी दनुवार
५७. टंक आङबुहाङ लिम्बु
५८. बाबुलाल डंगोल
५९. शिवकुमार गुरुङ
६०. मोनीराम सुनुवार
६१. नरेन्द्रकुमार श्रेष्ठ
६२. नवीन रोका मगर
६३. लालबहादुर गुरुङ
६४. नाम्गेल शेर्पा
६५. महेन्द्रबहादुर थकाली
६६. हुमबहादुर गुरुङ
६७. अस्माकुमारी चौधरी
६८. शान्ति चौधरी
६९. लक्ष्मीदेवी दगोरा चौधरी
७०. कमला चौधरी
७१. सत्यनारायण चाैधरी

७२. जञ्जिरप्रसाद चौधरी
७३. फूलसिंह थारु
७४. रुक्मणी राना बराइली
७५. हर्कमाया विश्वकर्मा
७६. इन्दिराकुमारी पन्थी
७७. अञ्जु प्रसाईं बर्देवा
७८. अञ्जु नेपाली
७९. लक्ष्मी लुहार विश्वकर्मा
८०. दुर्गाकुमारी पासवान
८१. बिन्दू विश्वकर्मा
८२. ईश्वरबहादुर रिजाल विक
८३. प्रभु हजारा दुसाध
८४. चन्द्रबहादुर विश्वकर्मा
८५. बाबुराम नेपाली
८६. तुलसीप्रसाद पासी
८७. चर्चबहादुर विश्वकर्मा
८८. बेगमबहादुर विश्वकर्मा
८९. वीना देवी
९०. अमृतादेवी अग्रहरी
९१. प्रतिक्षा तिवारी मुखिया
९२. यशोदा कुमारी
९३. बुधनादेवी महतो नुनिया
९४. आशा चतुर्वेदी
९५. चन्दन साह
९६. पारोदेवी भिन्दवार
९७. रेखाकुमारी झा
९८. गंगाप्रसाद यादव
९९. अमृतलाल राजवंशी
१००. उपेन्द्रप्रसाद साह
१०१. रामलाल साह
१०२. अमर राउत यादव
१०३. दानबहादुर कुर्मी चौधरी
१०४. प्रमोदनारायण यादव
१०५. अरबिन्द साह
१०६. रुही नाज
१०७. साजिदा खातुन सिद्दिकी
१०८. सैहरा खातुन
१०९. सराज अहमद फारुकी