२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैफ र करीनाले भित्र्याए नयाँ मर्सिडिज कार



अ+ अ-

एजेन्सी । अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरले हालै नयाँ कार किनेका छन् । करिनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी काखमा छोरा जेहलाई लिएर सेतो मर्सिडिज बेन्जमा चढ्न लागेको देखिएको छ ।

कारको पूजा गरेपछि जेह आफ्नो हजुरआमासँग पहिलो सवारीको आनन्द लिइरहेको देखिन्छ ।

यससँगै जेहले फोटोग्राफरहरूतर्फ हात हल्लाउँछन् । यो भिडियो हेरेपछि फ्यानहरुले विभिन्न किसिमका कमेन्ट गरिरहेका छन् ।

रिपोर्टका अनुसार सैफ र करीनाको नयाँ कार मर्सिडिज बेन्ज एस ३५०डीको मूल्य करिब २ करोड रुपैयाँ रहेको छ ।