२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा केन्द्रीय सदस्य झा र तत्कालीन राजपा महासचिव यादव एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केन्द्रीय कार्यसमिति सदस्य सुनिल झा रोहित तथा तत्कालीन राजपाका महासचिव इन्जिनियर देवेन्द्र कुमार यादव नेकपा(एमाले)मा प्रवेश गरेका छन् ।

शुक्रबारे एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर उनीहरु एमालेमा प्रवेश गरेका हुन् ।

अध्यक्ष ओलीले उनीहरुलाई खादा लगाएर पार्टीमा स्वागत गरे ।