काठमाडौं ।सत्तारुढदल नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल (क्रान्तिकारी) ले अमेरिकी सहायता परियोजना एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै कालो बेलुन उडाएर विरोध प्रदर्शन गरेको छ ।
मंगलबार दिउसो अखिल (क्रान्तिकारी)ले संसद भबन नजिक बिजुलीबजार क्षेत्रमा कालो बेलुन उडाएका हुन् ।














