३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमालेको शीर्षतह बीच बालुवाटारमा वार्ता जारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच बालुवाटारमा  भेवार्ता भै रहेको छ ।  वार्तामा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष  बिष्णु पौडेल सहभागी हुनुहुन्छ ।

एमसीसीका कारण सत्ता गठबन्धन धरापमा परेको समयमा  देउवा र ओली बीच सम्बाद भएको हो । यस अघि गत ५ गते पनि ओली संग छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएकाे थियाे ।