३१ भाद्र २०८३, बुधबार
,
Latest
युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग मनास्लु आरोहण सुरु उपत्यकामा प्रतिकेजी ११० मा चिनी बिक्री जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिइने ‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा दाहाल निवास खुमलटारमा



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेृरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्ग्नु भएको छ । संसदमा पेश भएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि देउवाले केही दिन यता भेटघाटलाई तिब्रता दिनु भएको छ ।

सोमबार साँझ प्रधानमन्त्री देउवाले  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका गर्नुभएको थियो ।