१९ भाद्र २०८३, शुक्रबार
,
Latest
शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्री तिमिल्सिनाले लिनुभयो भोटेकोशी बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी बाढीले क्षति पुर्‍याएका २० झोलुङ्गे पुल मर्मतमा सरकार युद्धस्तरमा भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने भोटेकोशीको उर्लंदो भेलमा बगेका सपना र भग्नावशेषको डिलमा आँशुः जब ओलीले सुने बगर बनेको बस्तीका… न सास भेटियो, न लाश : कुशको शव बनाएर आफन्तलाई अन्तिम बिदाइ दार्चुलाकाे चौलानी नदी पहिरोले आधा थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह बाढीले बगाएर ल्याएका मृत पशुको व्यवस्थापन गर्दै भरतपुर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै सहकारीमा अन्योल र दोहोरोपन हटाउन दुईवटा नयाँ ऐन ल्याईंदै : सचिव भुजेल बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा ट्रयाक्टरबाट खसेर एक बालकको मृत्यु भएको छ ।

वीरगञ्ज– २१ ताजपुर बस्ने सञ्जय पासवानको ५ वर्षीय छोरा सुशील पासवानको ना ३ त १४३६ नम्बरको ट्रयाक्टरबाट सडकमा खसेर मृत्यु भएको हो ।

ट्रयाक्टरबाट सडकमा खसेका बालकलाई सोही ट्रयाक्टरको चक्काले किचेर उनी गम्भिर घाइते भएका थिए ।

घाइते बालकको उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि ट्रयाक्टर चालक फरार रहेका छन् ।