११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थ ठाकुर समूहको नयाँ पार्टी, ‘जसपा नेपाल लोकतान्त्रिक’



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी भएपछि दलबिहिन रहेको महन्थ ठाकुर समूहले पनि नयाँ पार्टी गठन गर्ने भएको छ । 

जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको  सो समूहको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो । 

जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम ुजसपा नेपाल लोकतान्त्रिकु राख्ने निर्णय भएको छ ।