• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

सत्ता गठबन्धनको छलफल जारी , नागरिकता बिधेयक र सिट बाँडफाँटबारे छलफल



फाईल फोटो

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलहरूको शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बसिरहेको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले समयसीमामा नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि उत्पन्न परिस्थितीका बारेमा छलफल भै रहेका जनाईएको छ ।

यसैगरी आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ ।