३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गजलकार बिटु केसीको गजल ‘आज फेरी’ सार्वजनिक



अ+ अ-

काठमाडौं । गजलकार बिटु केसीको गजल ‘आज फेरी’ सार्वजनिक भएको छ । विवाहको पहिलो रातका मिठा यादहरुलाई गजल मार्फत प्रस्तुत गरिएको छ ।

लामो समय देखी अमेरिका बस्दै आउनु भएकी गजलकार केसीले नेपाल आएको सन्दर्भ पारेर गजल सार्बजनिक गर्नुभएको हो ।

उक्त गजलका संगितकार न्हू बज्राचार्यको अफिसियल यूटुब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ । गजलमा गायीका बानिका प्रधानले आबाज दिनु भएको छ भने गजलमा गोपाल रसाईलीको संगीत संयोजन रहेको छ ।

गजलको भिडियो बिक्रम श्रेष्ठले छायाकन गरेका हुन् भने अनिल तण्डुकारले निर्देशन र सम्पादन गरेका छन् । भिडियोमा पुजा मगरको अभिनय रहेको छ ।