२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा गठबन्धनको बैठक जारी



file
अ+ अ-

काठमाडौं । सिट बाँडफाँटको विषय टुंगो लगाउन सत्तारुढ गठबन्धनका दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । अपराह्न ४ बजेदेखि बसेको बैठकमा दलहरुले सिट बाँडफाँटबारे टुंगो लगाउन छलफल गरेका छन् ।

आजको बैठकमा बाँडफाँटको टुंगो लगाइने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए । तर, हालसम्म गठबन्धनमा ९० सिटमा कुरा मिलेको दाबी गरिएको पनि बाँकी सिटमा भने सहमति हुन सकेको छैन ।

गठबन्धनले गत साउनमा सिट बाँडफाँटका लागि कृष्ण सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइसकेको छ । जसमा रहेर गठबन्धनले छलफल जारी राखेका छन् ।