५ आश्विन २०८१, शनिबार
,
Latest
काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ मधेस प्रदेशमा पनि बन्यो गल्फ मैदान मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः अध्यक्ष दाहाल सय भन्दा बढी युक्रेनी ड्रोन खसालेको रूसको दाबी पोखरामा डेङ्गी सङ्क्रमण, एक महिनामा छ गुणाले वृद्धि अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेनाको स्काइ ट्रक धनगढीमा, केसी काठमाडौं जान मानेनन्



अ+ अ-

धनगढी । नेपाली सेनाको स्काई ट्रक ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई लिन धनगढी आएको छ ।

डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएपछि उपचारका लागि काठमाडौं लैजान नेपाली सेना धनगढी स्थित सेती प्रादेशिक अस्पताल पुगेको हो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका थिए । तर केसीले साफ ईन्कार गरेका छन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह समेत गरेका छन् ।

अस्पतालले केसीको स्वास्थ्यमा थप जटिलता हुनसक्ने चेतावनी दिएको छ । केसीको मांशपेसी सुक्दै गएको भन्दै अस्पतालले अल्सरका कारण रक्तस्राब भएको हुनसक्ने आशंका गरेको छ ।