• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

प्रधानन्यायाधीश जबरा ‘नजरबन्दमा’ !



काठमाडौ । ‘निलम्बित’ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारले आफुलाई नजरबन्दमा राखेको बताउनु भएको छ । न्युजपोलारसंग उहाँले भन्नुभयो ‘सर्वोच्चको ढोकामा र म बस्ने क्वाटरको ढोकामा प्रहरी राखेर प्रधानन्यायाधीशलाई बाहिर निस्कनै नदिने योजना बनाएर सरकारले अराजकता प्रदर्शन ग-यो, यतिबेला म नजरबन्दको अबस्थामा छु ।’

उहाँले भन्नुभयो ‘प्रधानन्याधीशलाई भिडले छिर्न नदिने हो भने यसको जिम्मेवारी सरकारले लिनुपर्छ । यस्तो अराजकताले निम्त्याउने दुर्घटनाको जिम्मा सरकारले लिनुपर्छ ।’

जबराले संसदको कार्यकाल सकिएसँगै आफ्नो महाअभियोग पनि निष्क्रिय भएको दाबी गर्नुभयो ।