• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

अबदेखि वीर अस्पतालले घर बहाल कर महानगरलाई बुझाउने



काठमाडौँ । चालु आर्थिक वर्षदेखि वीर अस्पतालले घर बहाल कर काठमाडौँ महानगरपालिकालाई बुझाउने भएको छ ।

आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिन भाडामा दिएबापत तिर्नुपर्ने घर बहाल कर अस्पतालले अबदेखि महानगरपालिकालाई बुझाउने भएको हो ।

महानगरले घर बहाल कर बुझाउन अस्पताललाई ताकेता गरेको थियो । यसअघि अस्पतालले आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ जारी हुनु पूर्वकै व्यवस्थाअनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको थियो ।