४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

२९ जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)



अ+ अ-

काठमाडौँ । सरकारले २९ जना सहसचिवको एकैपटक सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको हो ।

निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको थियो । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई जारी राखेको छ ।