६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङ–२ बाट महरा सर्वसम्मत सिफारिस



file
अ+ अ-

काठमाडौँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्वसभामुख कृष्णबहादुर महरा सिफारिस भएका छन् ।

नेकपा माओवादी केन्द्रको आज आइतबार घोराहीमा बसेको जिल्लास्तरीय भेलाले महराको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

२०७४ को प्रतिनिधिसभामा तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार रहेर महरा सोही क्षेत्रबाट विजयी बनेका थिए ।

सोही क्षेत्रमा नेकपा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल पनि एकल सिफारिस भइसकेका छन् । तसर्थ यी दुई ‘हेभिवेट’ नेताहरुबीचबको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।