२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन ओरालो लाग्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सु्न चाँदीको मुल्य ओरालो लागेको छ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ओरालो लागेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मुल्य साताको पहिलो दिन आज सुन प्रतितोला ३०० रुपैयाँले घटेको हो । 

आइतबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । महासंघका अनुसार शुक्रबार ९० हजार ७०० रुपैयामा कारोबार भएको   तेजाबी सुन आज ३०० सय ओरालो लागेको छ । आइतबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँ कायम गरिएको छ । 

यस्तै शुक्रबार चाँदी प्रतितोला एक हजार दुईमा कारोबार भएको थियो भने साताको पहिलो दिन आज १५ रुपैयाँले घट्दै एक हजार १८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।