८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यूयोर्क सहरको रेलको पटरीमा एक यात्रु खसेपछि…



अ+ अ-

बीबीसी । अमेरिकाको न्यूयोर्क सहरमा एक यात्रु सबवे रेलको पटरीमा खसे। ती यात्रु बेहोस भएर खसेका थिए । 

एक प्रहरीले उनलाई बचाउन रेलको पटरीमा ओर्लिए । अर्को व्यक्ती पनि प्रहरीको सहयोगका लागि त्यहाँ झरे ।

ती व्यक्तीलाई उठाउँदै गर्दा  इस्पिकरमा रेल नजिक आएको जानकारी दिए । त्यहाँ भएका अन्य व्यक्तीले सहायता गरेर रेल आउन अघि नै बचाउँन सफल भएको थियो ।