२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

केजिएफः च्याप्टर-२ को रिलिज मिति तोकियो



अ+ अ-

एजेन्सी । वर्ष २०१८ मा रिलिज भएको कन्नड सुपरहिट फिल्म केजिएफः च्याप्टर-१ ले दर्शकमा गहिरो प्रभाव पारेको थियो । 

पहिलो च्याप्टरपछि थुप्रै दर्शकहरु च्याप्टर २ को पर्खाइमा बसिरहेका छन् ।

यसैबीच फिल्मले रिलिज डेट घोषणा गरिएको छ । फिल्म सन् २०२२ को अप्रिल १४ रिलिज हुनेछ । यशले ट्वीट गर्दै उक्त कुराको जानकारी दिएका हुन् । 

च्याप्टर- २ मा पनि यश र श्रीनिधी शेट्टी शीर्ष भूमिकामा देखिनेछन् । यस्तै फिल्ममा सञ्जय दत्त र रविना टण्डनको पनि प्रमुख भूमिका हुनेछ । 

संजय दत्त खलनायकको भूमिकामा देखिनेछन् । 

कन्नड भाषामा बनेको यो चलचित्र हिन्दी, तेलगू, तमिल र मलयालम लगायत थुप्रै भाषामा पनि रिलिज हुनेछ । फिल्ममा प्रशान्त नीलको निर्देशन रहेको छ ।