२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको समाजवाद र कम्युनिस्टको समाजवादउन्मुख जनवाद असफल भएको जसपाको निश्कर्ष



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले नेपाली कांग्रेसले अगाडी सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको निश्कर्ष निकालेको छ ।

गत भदौ २ गते बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ ‘नेपालमा नेपाली कांग्रेसले अगाडि सारेको लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट पार्टीहरूले अगाडी सारेको समाजवादउन्मुख जनवाद असफल भइसकेको छ ।’

यस्तो छ प्रतिवेदनको पूर्णपाठ