२४ भाद्र २०८३, बुधबार
,
Latest
उखु किसानको सधैको पीडा : उद्योगले रकम भुक्तानी नगर्दा ऋण गरेर गर्जो टार्नुपर्ने राष्ट्रसङ्घको ८१औँ महासभा सुरुः ‘विश्व शान्ति र जलवायु परिवर्तन मुख्य एजेण्डा’ नेपालको इतिहासमा भदौ २४ अभूतपूर्व विनासको दिन : निरज आचार्य बाजुराको खोलाले बगाउँदा किशोर बेपत्ता :खोजी जारी बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेट : भारत र पाकिस्तान बीच भिडन्त आज



अ+ अ-

एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तरगत आज दुबईमा भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ ।

यी दुई चिर प्रतिद्वन्द्वी बीचको खेल नेपाली समय अनुसार  साँझ ७ बजेर ४५ मिनेटमा शुरू हुनेछ ।

यसअघि प्रतियोगिता अन्तरगत लिग चरणमा भएको खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको थियो ।

तर लिग चरणमा भएको हारको बदला लिने मौका पाकिस्तानलाई छ । यद्यपि दुबै टिमका खेलाडीहरू फर्ममा रहेकाले खेल निकै रोमाञ्चक हुने अड्कल गरिएको छ ।

सुपर चारमा राउन्ड रोबिनका आधारमा खेल हुन लागेको हो । शनिवार भएको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो ।