• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा
यू–१९ एसिया कप क्रिकेट: पाकिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ । एसीसी यू—१९ एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध नेपालले टस हारेको छ । दुबईमा रहेको आइसिसी एकेडेमी ओभल–२ मा भएको टस जितेर पाकिस्तानले  पहिला फिल्डिङ गर्ने निणर्य गरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँग भारत र अफगानिस्तान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल आइतबार अफगानिस्तानसँग खेल्नेछ

एसिया कप: भारतद्वारा आयोजक श्रीलंका ४१ रनले पराजित

एसिया कप क्रिकेट अन्तर्गत मंगलबार सम्पन्न खेलमा भारतले आयोजक श्रीलंकालाई ४१ रनले पराजित गरेको छ । यो जितसँगै भारतले २

एसिया कपमा पाकिस्तानको विजय यात्रा जारी, बंगलादेश ७ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत आज भएको खेलमा पाकिस्तानले बंगलादेशलाई सात विकेटले सहजै पराजित गरेको छ । बंगलादेशले प्रस्तुत गरेको १९४

नेपाल भारतसँग १० विकेटले पराजित, एसिया कपबाट बाहिरियो

भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।

एसिया कप: बंगलादेशद्वारा अफगानिस्तान ८९ रनले पराजित

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत पाकिस्तानको लाहोरमा गएराति सम्पन्न खेलमा बंगलादेशका दुई खेलाडीको शतक मद्दतले अफगानिस्तानलाई ८९ रनले पराजित गरेको

एसिया कप: पाकिस्तानमा आयोजना भए भारतले नखेल्ने

काठमाडौं । भारतले एसीसी एसिया कप क्रिकेट–२०२३ पाकिस्तानमा आयोजना भएमा सहभागिता नजनाउने बताएको छ । यसअघि नै आईसीसीले भने एसिया

एसिया कप क्रिकेट : पाकिस्तानद्वारा अफगानिस्तान एक विकेटले पराजित

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार साँझ शारजाहमा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई रोमाञ्चक रुपमा पराजित गरी फाइनलमा

एसिया कप क्रिकेटः श्रीलंकाद्वारा भारत छ विकेटले पराजित

युएइको दुबइमा जारी एसिया टी२० क्रिकेट प्रतियोगिता अन्तरगत मंगलबार भएकाे खेलमा श्रीलंकाले भारतलाइ छ विकेटले पराजित गरेको छ ।

एसिया कप क्रिकेट : भारत र पाकिस्तान बीच भिडन्त आज

एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तरगत आज दुबईमा भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ ।

एसिया कप क्रिकेट : श्रीलंकाद्वारा अफगानिस्तान चार विकेटले पराजित

युएईमा जारी एसिया कप टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार साँझ शारजाहमा भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई चार विकेटले पराजित गरेको छ