२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज बढ्यो सुनचाँदीको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । साताको तेस्रो आज नेपाली बजारमा सुनको मुल्य ओकालो लागेको छ । साताको दोस्रो दिन सोमबार तोलामा २०० बढेको सुनको मुल्य आज भने ५०० बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेपनि मंगलबार छापावाल सुन प्रति तोला ९१ हजार ६ सयमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार सोमबार ९० हजार ६०० रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा ५ सय बढेको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम गरिएको छ ।  

यस्तै साताको दोस्रो दिन सोमबार चाँदी प्रतितोला  १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको थियो भने आज प्रति तोला १० रुपैया बढेर १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।