२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रियाशील सदस्यताको किचलो , पौडेल पक्षको पार्टी कार्यलयमा धर्ना



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु  तथा कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका छन् ।

भदौ ७  भित्र क्रियाशील सदस्यताको सूची सार्बजनिक गर्ने समयसीमा भएपनि सूची सार्वजनिक नगरिएको भन्दै उनिहरु धर्नामा बसेका हुन् । माग सम्बोधन नभए सम्म  पौडेलपक्षले सांकेतिक रुपमा एक घण्टा  धर्ना दिने तयारी गरेको छ ।