११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्री खाँडसँग भाजपा विदेश विभाग प्रमुख चौथाईवालेकाे भेटवार्ता



अ+ अ-

काठमाडौ ।  नेपाल भ्रमणमा रहनु भएका भारतीय जनता पार्टी (भाजपा) विदेश विभाग प्रमुख विजय चौथाईवालेले नेपाल भ्रमणको तेस्रो दिन गृहमन्त्री बालकृष्ण खाँडसँग भेटघाट गर्नुभएको छ । 

गृहमन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सीमा सुरक्षा विषयमा कुराकानी भएका जनाईएको छ । चौथाईवाले यस अघि प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल, प्रस्तावित लोकतान्त्रीक समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरीसक्नु भएको छ ।