काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल झिकाउन आदेश दिएको छ ।
आफू पदमा बहाल रहै अबसथामा सरकारले कुलमान घिसिङलाई गरेको नियुक्ति कानूनविपरीत रहेको भन्ने जिकिर सहित शाक्यले रिट दायर गर्नुभएको थियो ।