२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् काठमाडौंका दशवटा निर्वाचन क्षेत्रबाट सिफारिसमा परेका एमाले उम्मेदवार (सूचीसहित)



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)को काठमाडौंका १० वटै निर्वाचन क्षेत्रीय कमिटीले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिफारिस गरेको छ ।

एमाले काठमाडौं जिल्लाको निर्देशनअनुसार १० वटै क्षेत्रीय कमिटीहरुले आज नाम सिफारिस गरेका हुन । एमालेको निर्वाचन क्षेत्र स्तरीय समितिले आ–आफ्नो क्षेत्रबाट उम्मेदवारको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

प्रतिनिधिसभामा एमालेबाट काठमाडौंका १० वटा क्षेत्रमा सिफारिस भएका उम्मेदवारहरु यसप्रकार छन्ः

क्षेत्र नम्बर १ः विदुर मैनाली, रुपनारायण श्रेष्ठ, टीकाराम भट्टराई

क्षेत्र नम्बर २ः मणीराम फुयाल

क्षेत्र नम्बर ३ः कृष्ण राई

क्षेत्र नम्बर ४ः डा.राजन भट्टराई, निर्मल कुइकेल

क्षेत्र नम्बर ५ः ईश्वर पोखरेल

क्षेत्र नम्बर ६ः योगेन्द्र संग्रौला, लेखनाथ फुयाल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माता प्रताप थापा, मीना थापा, हरिशरण तिमल्सिना

क्षेत्र नम्बर ७ः इन्दिरा पन्त, विपी ढकाल, श्याम घिमिरे, विद्यासुन्दर शाक्य, रघुजी पन्त

क्षेत्र नम्बर ८ः राजेश शाक्य

क्षेत्र नम्बर ९ः कृष्णगोपाल श्रेष्ठ, विद्यासुन्दर शाक्य, अजय क्रान्ति शाक्य

क्षेत्र नम्बर १०ः विनोद श्रेष्ठ, शरब महर्जन, रमेश महर्जन, सुरेन्द्र मानन्धर, शम्भुराम महर्जन, हिमेष केसी