![](https://newspolar.com/wp-content/uploads/2022/04/gaganthapa.png)
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले काठमाडौँको निर्वाचन क्षेत्र नं.४ बाट उम्मेदवार बन्न आवेदन दिएका छन् ।
थापाले पुनः सोही क्षेत्रबाट प्रत्यक्षमा उम्मेदवार बन्न आवेदन दर्ता गराएका हुन्।
बुधबार उनले काठमाडौँको निर्वाचन क्षेत्र– ४ मा उम्मेदवार बन्न आवेदन दिएका हुन् ।
यसअघि पार्टीले उनलाई कास्कीको निर्वाचन क्षेत्र १ बाट आग्रह गरेको थियो ।