१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राउतद्वारा चौठचन्द्र तथा तीज पर्वको शुभकामना



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले हिन्दूहरूको महान् चाड चौठचन्द्र तथा हरितालिका तीजको अवसरमा देश तथा विदेशमा भएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदी–बहिनीमा शुभकाना व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री राउतले आज शुभकामना सन्देश जारी गर्नुहुँदै सुख, शान्ति तथा समृद्धिको कामना गरी मनाइने चौठचन्द्र पर्व एवं पतिको दीर्घायुको कामना गरी मनाइने हरितालिका तीजले प्रदेश तथा मुलुकमै सुख, समृद्धि तथा शान्ति छाओस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।