२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज घट्यो सुनको मुल्य, तोलामा कति ?



अ+ अ-

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको घटेको छ । साताको तेस्रो मंगलबार ओकालो लागेको सुनको मुल्य आज भने घटेको हो । 

मंगलबार तोलामा ५०० बढेको सुनको मुल्य आज तोलामा ३०० घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको मुल्य प्रति तोला ९१ हजार ६ सयमा कारोबारकारोबार भइरहेपनि आज तोलामा ३ सय घटेर ९१ हजार ३ सयमा कारोबार भइरहेको जनाएको छ।   

महासंघका अनुसार मंगलबार ९१ हजार १००  रुपैयाँ रुपैयामा कारोबार भएको तेजाबी सुन आज तोलामा ३ सय घटेको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला कायम ९० हजार ८सय कायम  गरिएको छ ।  
 
यस्तै बुधबार चाँदीको मुल्य भने बढेको छ । मंगलबार चाँदी प्रतितोला  १ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने भने आज प्रति तोला १० रुपैया बढेर  १ हजार २ सय १० रुपैैयामा  कारोबार भइरहेको छ ।