२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई साथ दिएका नेताहरु फर्किन्छन् : जगन्नाथ खतिवडा



अ+ अ-

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले एमालेमा गएका दोस्रो पुस्ताका नेताहरु फर्किने दावि गरेका छन् । 

हस्ताक्षर सनाखतका बुधबार निर्वाचन आयोग गेका नेता खतिवडाले आफूहरूको साथ छाडेका नेता र ओलीको विचार नमिल्ने दाबी गरेका हुन् ।  

‘उहाँहरू भुलभुलैलमा लाग्नुभयो । हामीमा इन्टिग्रिटी भएकाले हामी दर्जनौं । उहाँहरूले गरेको एकता हामीलाई छल्नका लागि गरिएको हो भन्ने पुष्टि भएको छ,’ खतिवडाले भने । 

नेपालले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया शुरू गरेपछि नाटकीय ढंगले पार्टी एकताको कुरा आएको उनले आरोप लगाए ।