२७ भाद्र २०८३, शनिबार
,
Latest
युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने ‘टिम्बुरे टु त्रिवेणी’ अपरेशनः शव व्यवस्थापन र ‘डिएनए’ परीक्षणलाई तीव्रता बाढीका कारण विभिन्न बैंकका १७ वटा शाखा प्रभावित ‘सात वटा प्रदेशको बजेटभन्दा सिंहदरबारको एउटा मन्त्रालयको बजेट ठूलो छ’–संघीयता तथा योजनाविज्ञ देवकोटा हिमाली विपद् नेपालको मात्रै समस्या होइन, विश्वव्यापी जलवायु संकटको परिणाम होः झलनाथ खनाल हिमाली विपद् सामना गर्न नेपाल–चीन मिलेर अघि बढ्नुपर्छः चिनियाँ राजदुत प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई साथ दिएका नेताहरु फर्किन्छन् : जगन्नाथ खतिवडा



अ+ अ-

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले एमालेमा गएका दोस्रो पुस्ताका नेताहरु फर्किने दावि गरेका छन् । 

हस्ताक्षर सनाखतका बुधबार निर्वाचन आयोग गेका नेता खतिवडाले आफूहरूको साथ छाडेका नेता र ओलीको विचार नमिल्ने दाबी गरेका हुन् ।  

‘उहाँहरू भुलभुलैलमा लाग्नुभयो । हामीमा इन्टिग्रिटी भएकाले हामी दर्जनौं । उहाँहरूले गरेको एकता हामीलाई छल्नका लागि गरिएको हो भन्ने पुष्टि भएको छ,’ खतिवडाले भने । 

नेपालले निर्वाचन आयोगमा दल दर्ताको प्रक्रिया शुरू गरेपछि नाटकीय ढंगले पार्टी एकताको कुरा आएको उनले आरोप लगाए ।