६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा ५५ केन्द्रीय सदस्यको सनाखत

नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा ५५ केन्द्रीय सदस्यको सनाखत
अ+ अ-

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५५ केन्द्रीय सदस्यले निर्बाचन आयोगमा पुगेर सनाखत गरेका छन् । आयोगले नयाँ दल दर्ताको लागि नेकपा एकीकृत समाजवादी लाई बिहान ११ बजे देखी दिउसो २ बजे सम्मको समय दिएको थियो ।

सरकारले एमाले  बिभाजनलाई सहज बनाउन  विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश जारी गरेको थियो ।

नेकपा समाजबादीका पक्षमा सनाखत गरेका ३० जना सांसद:

माधवकुमार नेपाल

झलनाथ खनाल

विरोध खतिवडा

जीवनराम श्रेष्ठ

प्रेमबहादुर आले

मेटमणि चौधरी

भवानी खापुङ

कृष्णलाल महर्जन

कृष्णकुमार श्रेष्ठ

हिराचन्द्र केसी

धनबहादुर बुढा

मुकुन्द न्यौपाने

कल्याणीकुमारी खड्का

रामकुमारी झाँक्री

निरादेवी जैरु

सरला यादव

पुष्पा कुमारी कर्ण कायस्थ

समिना हुसेन

कलिला खातुन

गोपालबहादुर बम

पार्वती कुमारी विशुंके

लक्ष्मी चौधरी

विना बुढाथोकी

शेरबहादुर कुँवर

ठगेन्द्र प्रकाश पुरी

उदया शर्मा पौड्याल

सिंगबहादुर विश्वकर्मा

नन्दा चपाई

शान्तिकुमारी अधिकारी जिसी

वेदुराम भुसाल

समाजबादीको पक्षमा सनाखत गर्ने ५५ जना केन्द्रीय सदस्यहरु

माधवकुमार नेपाल

मुकुन्द न्यौपाने

प्रदीप नेपाल

डा. बेदुराम भुसाल

प्रमेशकुमार हमाल

राजेन्द्रप्रसाद पाण्डे

डा.विजयकुमार पौडेल

डा. गंगालाल तुलाधर

प्रकाश ज्वाला

नागेन्द्रप्रसाद चौधरी

जयन्ती राई

तुलबहादुर गुरुङ

जगन्नाथ खतिवडा

प्रतापलाल श्रेष्ठ

जीवनराम श्रेष्ठ

धर्मनाथ प्रसाद साह

रामचन्द्र यादव

यदुवंश झा

रत्नेश्वर गोइत यादव

श्रीप्रसाद साह

रविन्द्र बैठा धोवी

लक्ष्मण पौडेल

मदनकुमारी शाह गरिमा

देवशंकर पौडेल

विरोध खतिवडा

मेटमणि चौधरी

विश्वनाथ प्याकुरेल

प्रेमलकुमार खनाल

विजय गुरुङ

सावित्रा भुसाल

रामकुमारी झाँक्री

गौरा प्रसाईं कोइराला

रामकुमार ज्ञवाली

खगेन्द्र चुडाल

सरलाकुमारी यादव

सुधिरप्रसाद साह

कल्याणीकुमारी खड्का

शत्रुधन महतो

रामचन्द्र साह

दिनेशकुमार राई

हंशबहादुर शाही

शेरबहादुर केसी

निरादेवी जैरु

प्रेमबहादुर आले

भागवत नेपाली

चुडामणि विक जंगली

धनेन्द्र बस्नेत

राजेन्द्रकुमार राई

बलदेव चौधरी

डा। देउमान सम्बाहाम्फे

भाष्कर काफ्ले

कृष्णप्रसाद खनाल

महम्मद महफुज अन्सारी

हरिप्रसाद पराजुली

केदार न्यौपाने