२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक (फोटोफिचर)



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज एमालेको पहिलो पटक केन्द्रीय कमिटीको बैठक बसेको छ । 

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बसेको हो । तस्बिरः राजन काफ्ले

हेरौं बैठकका तस्बिरहरुः 

\\