२८ भाद्र २०८३, आईतवार
,
Latest
ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो अस्करमा नेपालको प्रतिनिधित्व गर्ने ‘तिनीहरू’लाई प्रधानमन्त्री शाहको बधाई बाढीमा बगेका विद्यालय चलाउन ठाउँकै पिरलो एउटै खेलमा कप्तान लामिछानेको नाममा तीन उपलब्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका उपसभापति निधिले औपचारिक रुपमा सभापतिको उम्मेदबारी घोषणा गर्दै



अ+ अ-

 काठमाडौ ।  नेपाली कांग्रेसका उपसभापति  बिमलेन्द्र निधिले  १४ औं महाधिवेशनमा औपचारिक रुपमा सभापतिको उम्मेदारी घोषणा गर्ने तयारी गर्नुभएको छ  । निधिले ११ गते शुक्रबार बानेश्वरमा रहेको  एक पार्टी प्यालेशमा सभापतिको उम्मेदवारी घोषणा गर्न लाग्नु भएको हो ।  

नेपाली कांग्रेसको मंसिर ९गते १३ सम्म काठमाडौंमा महाधिबेशन  गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ ।उता  क्रियाशील सदस्यताको बिबरण सार्बजनिक गर्नु पर्ने  माग गर्दे केन्द्रीय कार्यलयका संस्थापन ईतर खेमाका जिल्ला सभापतिहरु रिले अनसन बसिरहेका छन् ।