३१ जेष्ठ २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षाको सम्भावना सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले चलायो काठमाडौँ मलको अनधिकृत संरचनामा डोजर – फोटो फिचर



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रमुख बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयकी प्रमुख मीरा चौधरीसहितको टोली पनि कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौँ मलमा पुगेको थियो ।

कर्मचारी सञ्चयकोषको भवन भाडामा लिएकाहरुले अनधिकृतरुपमा नक्सा विपरित संरचना बनाएर प्रयोग गरिरहेको बताइएको छ । त्यस्तो संरचनाको प्रयोगले भूमिगत पार्किङमा समस्या आएको थियो ।

फोटो – न्हुन्छेमान डंगोल