२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गिरीको अन्त्येष्टिमा सहभागी हुन ओली काठमाडौँ फर्कँदै



अ+ अ-

काठमाडौँ । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली अहिले झापाबाट काठमाडौँ फर्कँदै हुनुहुन्छ । नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको अन्त्येष्टिमा सहभागी हुन उहाँ झापाका पूर्वनिर्धारित कार्यक्रम रद्द गरेर काठमाडौँ आउन लाग्नुभएको हो ।

ओली झापाबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुहुने बताइएको छ । त्यसपछि उहाँ पशुपति आर्यघाटमा स्वर्गीय गिरीको अन्त्येष्टिमा सहभागी हुने र अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुहुने कार्यक्रम छ ।