१० भाद्र २०८३, बुधबार
,
Latest
राप्रपा प्रवक्ता श्रेष्ठको आरोप : बागमती प्रदेशकी उपसभामुखले संवैधानिक निष्पक्षता गुमाइन्’ ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु कृषि कर्जासँगै किसानलाई वित्तीय र कृषि ज्ञान दिनुपर्नेमा जोड सिरहा भन्सार कार्यालय : राजस्व संकलनमा वृद्धि टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल मैदानमा हेलो सरकारमा गुनासा : विद्यालय र अभिभावकले कपाल छोटो बनाउन दबाब दिए यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र विद्युत् ‘सर्ट’भएर आगलागी हुँदा दुई घर नष्ट, २६ लाख बराबरको क्षति स्याङ्जाका चार स्थानीय तहमा सार्वजनिक बिदा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कम्युनिस्ट पार्टीका महासचिव येचुरीद्वारा गिरीको निधनप्रति दुःख व्यक्त



अ+ अ-

काठमाडौँ । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले आज ट्विटमार्फत नेता गिरी लोकतन्त्रका लागि अथक योद्धा हुनुहुन्थ्यो भन्दै भारतका अटल मित्र गिरीले नेपालमा राजतन्त्र विरुद्धको संघर्षको नेतृत्व गर्नुभएको उल्लेख गर्नुभएको छ ।

उहाँले ट्विट गर्दै भन्नुभएको छ, “प्रिय मित्र एवं कमरेड प्रदीप गिरीको निधनले गहिरो दुःख लागेको छ। उहाँ लोकतन्त्रका लागि अथक योद्धा हुनुहुन्थ्यो । नेपालमा राजतन्त्र विरुद्धको सङ्घर्षको नेतृत्व गर्नुभएका गिरी भारतको अटल मित्र हुनुहुन्थ्यो। सलाम, प्रदीप ।”