२० मंसिर २०८२, शनिबार
,
Latest
नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसन्न आम निर्वाचनको तयारीका लागि राप्रपाको बैठक जारी



file
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अहिले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ ।

बैठकमा आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको आवश्यक तयारी, तालमेल वा सहकार्यको विषयमा छलफल भइरहेको जनाइएको छ । साथै बैठकले निर्वाचन प्रयोजनका लागि चाहिने विभिन्न समितिहरु गठन गर्ने बताइएको छ ।

आजै समापन हुने बैठकमा आगामी भदौमा हुने काठमाडौँ केन्द्रीत आन्दोलनलगायत विविध विषयमा छलफल जारी रहेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।