५ असार २०८३, शुक्रबार
,
Latest
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सुरक्षा तयारी : केन्द्रीय सुरक्षा समितिको बैठक सुरु(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा तयारीका लागि सुरु भएको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको हो । बैठकमा गृहसचिव टेकनाराण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरु रहेका छन् ।

आगामी मंसिर ४ गते हुने दुवै निर्वाचनको तयारीका लागि पहिलोपटक बसेको बैठकमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की सहभागी हुनुहुन्छ ।