२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन सुरक्षा तयारी : केन्द्रीय सुरक्षा समितिको बैठक सुरु(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सुरु भएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षा तयारीका लागि सुरु भएको बैठक गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको हो । बैठकमा गृहसचिव टेकनाराण पाण्डे र रक्षासचिव किरण शर्मासहित चारवटै सुरक्षा निकायका उच्च अधिकारीहरु रहेका छन् ।

आगामी मंसिर ४ गते हुने दुवै निर्वाचनको तयारीका लागि पहिलोपटक बसेको बैठकमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेल र नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्की सहभागी हुनुहुन्छ ।