२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीद्वारा कृष्ण जन्माष्टमीको शुभकामना



अ+ अ-

काठमाडौं । (नेकपा) एमाले अध्यक्ष केपी शर्मा ओलीले कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

सामाजिक संजाल फेशबुकमा सोमबार स्टाटस लेख्दै उनले सबै नेपालीहरुमा कृष्ण जन्माष्टमीको शुभकामना दिएका हुन् ।

‘हिन्दू धर्मावलम्बीको पावन पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदी-बहिनी तथा दाजु-भाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ – उनले भनेका छन् ।