काठमाडौं । (नेकपा) एमाले उपाध्यक्ष भिम रावलले सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गौरा पर्व शुभकामना व्यक्त गरेका छन् ।
सोमबार रावलले सामाजिक संजालमा देश भक्तिको कविता लेख्दै गौरा पर्वको शुभकामना व्यक्त गरेका हुन् ।
रावलले ट्विटरमा ट्वीट गर्दै गौरा पर्वको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, प्रगति, समृध्दि र सुखको हार्दिक शुभकामना ! भन्दै तुइनको प्रसंगमा पनि उठाएका छन् ।
उनको यस्तो छ देश भक्तिको कविता