२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रश्मिका मन्दानाले पूरा गरिन् ‘मिशन मजनू’को सुटिङ



अ+ अ-

एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्दनाले ‘मिशन मजनू’बाट बलिउडमा डेब्यु गर्दैछिन् । 

फिल्ममा उनको अपोजिटमा सिद्धार्थ मल्होत्रा रहेका छन् । निर्माता अमर बुटालाले रश्मिकाको खुलेर प्रशंसा गरेका थिए । 

उनले रश्मिकाले यस फिल्मलाई एक अविश्वसनीय यात्रा बनाएको उल्लेख गरेका छन् । रश्मिकाले फिल्मको सुटिङ पूरा गरेकी छन् । 

रश्मिका यस जासुसी थ्रिलर फिल्ममा एक महत्वपूर्ण भूमिका निभाएकी छन् । फिल्मका अभिनेता सिद्धार्थले पनि रश्मिकाको अभिनयको प्रशंसा गरेका थिए । 

फिल्मलाई सान्तनु बाग्चीले निर्देशन गरेका छन् ।