४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा (सूचीसहित)



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १३१ नायब उपरिक्षक (डीएसपी)को सरुवा गरेको छ ।

मंगलबार कार्यालयले ठुलो संख्यामा एकैपटक सरुवा गरेको हो ।

कार्यालयले तलबभत्ता पन सरुवा भएकै स्थानबाट पाउने गरी सरुवा गरेको उल्लेख गरेको छ ।

dsp saruwa 2022