१८ असार २०८३, बिहीबार
,
Latest
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर जुम्लामा चट्याङमा परी रावतको मृत्यु आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, २९ भूमिहीन परिवार बने जग्गाधनी असई विक मृत्यु प्रकरणः पूर्वसांसद महतोसहित छ जनालाई पाँच वर्ष कैद, तीन जनालाई जन्मकैद सजाय सवारीको ठक्करदिँदा युवकको मृत्यु सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिमका १० सांसदले एकीकृत समाजवादी रोजे



अ+ अ-

कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले छाडेर १० सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । 

मंगलबार उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।

यस्तै बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन नसकेको बताइएको छ । एकीकृत समाजवादीले आफ्नो पक्षमा १४ सांसद रहेको दाबी गरेको छ ।

निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न समय दिएको छ ।