२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिरोसिमामा प्रचण्ड (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पाँच दिने जापान भ्रमणमा रहनु भएका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आणविक बम खसेको क्षेत्र हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गर्नुभएको छ ।

सन् १९४५ अगष्ट ६ तारिखको दिन बिहान ८ बजेर १५ मिनेटमा अमेरिकी बमबर्सक विमानले हिरोसिमाको आकाशबाट ‘लिटिल बोय’
खसालेर ध्वस्त बनाउको थियो । जसका कारण निमेषमै हिरोसिमा खण्डहर भएको थियो ।

हिरोसिमामा ३०० डिग्री तापक्रम र विकीरण फैलिएका कारण लाखौँले ज्यान गुमाए, हजारौँ घाइते, अङ्गभङ्ग भएका थिए । बमका कारण भौतिक संरचना ध्वस्त भए भने हिरोसिमामा दुई लाख मानिसको मृत्यु भएको थियो ।

फाेटाे- प्रचण्डको सचिवालय




भर्खरै