९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनऋषि धिताल अर्थमन्त्रीको जनसम्पर्क विज्ञमा नियुक्त



अ+ अ-

काठमाडौँ । जनादेश साप्ताहिकका पूर्वसम्पादक मनऋषि धिताल अर्थमन्त्री जनार्दन शर्माको जनसम्पर्क विज्ञमा नियुक्त भएका छन् । उनलाई अर्थमन्त्री शर्माले आफ्नो जनसम्पर्क विज्ञका रुपमा नियुक्त गरेका हुन् ।

विसं २०५२ देखि २०६२ सम्म चलेको १० वर्षे जनयुद्धमा तत्कालीन नेकपा माओवादीको मुखपत्र जनादेश भूमिगत रुपमा प्रकाशित हुन्थ्यो । अहिले सो पत्रिका बन्द छ । धिताल करिब तीन दशकदेखि पत्रकारितामा सक्रिय छन् ।