२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जथाभावी भाडा लिएको जनगुनासोपछि सवारीसाधन जाँच



अ+ अ-

खलङ्गा । जुम्लाको सदरमुकाम खलङ्गा बजारबाट चल्ने छोटो दूरीका सवारी साधनलाई यातायात व्यवस्था कार्यालय र जिल्ला ट्राफिक कार्यालय जुम्लाको संयुक्त टोली जाँच गरेका छन्।

पछिल्लो समय यहाँबाट चल्ने सवारी साधनले जथाभावी भाडा लिने गरेको जनगुनासो बढेपछि जाँच कडाइ गरिएको यातायात व्यवस्था कार्यालय जुम्लाले जनाएको छ ।